प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगसँग भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठमा गर्ने प्रतिबद्धता जनाए पनि निर्वाचनको मिति नतोकिँदा अझै पनि केही संसय देखिएको छ । यद्यपि, प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरिसकेकाले छिट्टै निर्वाचनको मिति घोषणा हुने विश्वास गरिएको छ । आमजनता छिट्टै स्थानीय तहको निर्वाचन समयमा नै होस् भन्ने चाहनामा छन् र छिटोभन्दा छिटो […]
The post संघीय शासन बचाउन स्थानीय निर्वाचन तत्काल घोषणा गर appeared first on राजधानी राष्ट्रिय दैनिक.