निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

सम्बन्धित सामग्री

विदामा स्कूल खोलेको भन्दै नगरपालिकाले गरेको कारवाही शिक्षा विकासले उल्ट्यायो

कपिलवस्तुको वाणगंगा नगरपालिकामा संघीय र स्थानीय कानून मान्ने विषयमा विवाद देखिएको छ । नगरपालिकाले सबै संस्थागत विद्यालयहरूसँग छलफल गरेर दशैं र दीपावलीको बीचको समयमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, वाणगंगा नगरपालिका–८ मा लौगाईमा रहेको कपिलवस्तु विद्या मन्दिरले उक्त निर्णयको अवज्ञा गर्दै विद्यालय खोलेको थियो । विद्यालय खोलेपछि नगरपालिकाले सूचना जारी गर्दै नगरले गरेको निर्णयलाई कार्यान्वयन गर्न भनेको थियो । उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कानून बमोजिम कारवाही गरिने बता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाए कारवाही

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा नउडाउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा नउडाउन सार्वजनिक सूचना नै जारी गरेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने गरेको पाईएकोले यस सम्बन्धमा विमानस्थलको गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । यस्तो कार्यवाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुदाँ यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन कार्यालयले आग्रह गरेको हो । साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीद्वारा एकैदिन नियम उल्लघंन गर्ने २ हजारलाई कारवाही

काठमाडौं, ३० भदौ । ट्राफिक प्रहरीले बुधबार एकैदिन ट्राफिक नियम अवज्ञा गर्नेहरु २ हजार १९ जनालाई कारवाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहतसमेतबाट कारवाही गरिएको हो । कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १६, लेन मिच्ने ३१, रेडलाइट ४०, हर्न ७०, नम्बर प्लेट २८, अन्य १८ सय ३४ […]

निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई जरिवाना

काठमाडा। बितेको २४ घण्टामा निषेधाज्ञाको अवज्ञा गर्ने ६४१ जनालाई नेपाल प्रहरीले कारवाही गरेको छ। स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेका कारण उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण बढेपछि अहिले देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये ६ मा आंशिक र ६७ जिल्लामा पूर्ण निषधाज्ञा छ।

बर्दियामा निषेधाज्ञा नमान्ने १ हजार ५३५ जनालाई कारवाही

कोरोना भाइरसको संक्रमण फैलिरहेको त्यसलाई मध्यनजर गर्दै अटेर गर्ने १ हजार ५३५ जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले कारवाही गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार निषेधाज्ञाको अवज्ञा गर्ने ६२० साइकल, ५०३ मोटरसाईकल, १४० अटो रिक्सा, १३० चारपाङ्ग्रे सवारी साधन र १ हजार ५३५ जना मानिसहरुलाई कारवाही स्वरुप होल्ड गरेको छ ।

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई कारवाही

रुपन्देहीमा निषेधाज्ञा कडाइ गर्ने क्रममा निषेधाज्ञाको अवज्ञा गर्ने ८ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी...

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही

संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।  ‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने । ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल...

सभा-सम्मेलन नरोकिएकोप्रति सीडीओ कार्यालयको ध्यानाकर्षण, अझै अवज्ञा गरे कारवाही

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा-सम्मेलन भर्चुअल विधिबाट गर्न सबैमा निर्देशन दिएको छ। मन्त्रिपरिषद् बैठकको ६ गतेको निर्णयअनुसार सभासम्मेलन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरेको थियो। उक्त निर्णयको अवज्ञा भइरहेको गुनासो आएकाले उक्त कार्यालयले सरकारी निर्देशनको अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने जनाएको छ।