सन्तानेश्वर वन क्षेत्रमा श्रीखण्ड रोपण

ललितपुर। गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ। शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक संरक्षणमा समेत जोड दिइएको हो। बिहान नगरपालिकाका जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थितीमा ५४ श्रीखण्डका वृक्ष रोपिएको सन्तानेश्वर मन्दिर संरक्षण तथा संवद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताए।

सम्बन्धित सामग्री

आठ सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा तथा खडेरी याम सुरु भएसंगै ताप्लेजुङको वन क्षेत्रमा डढेलो फैलन थालेको छ।

निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित

चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्।यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ। “खाग र ख

सामुदायिक वन क्षेत्रमा फ्याकेको फोहोरमा वेवारिसे शव भेटियो

धरान–१५ स्थित बाझकरा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा वेवारिसे शव फेला परेको छ । वन क्षेत्रमा थुपारेको फोहोरको थुप्रोमा पुरुषको शव फेला परेको हो । शवको प्रकृति हेर्दा  १०/१५ दिन अघि...

कोशी राजमार्गको वन क्षेत्रमा फोहोर फ्याँके पाँच हजार जरिवाना

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका– ९ स्थित उत्तर दक्षिण कोशी राजमार्गको वन क्षेत्रमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने भएको छ।ढुंगेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने डिभिजन वन कार्यालय संखुवासभाले जनाएको छ।पछिल्लो समय मानिसले खाँदबारी—तुम्लिङटार सडकखण्ड छेउमा फोहोर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न सूचना बोर्ड राखिएको छ।डिभिजन वन कार्यालय र मनकामना सामुदायिक वन उपभोक्ता

चुरे क्षेत्रमा वन फँडानी अझै रोकिए

सिरहा । चुरे क्षेत्रमा भएको वन फँडानी अझै रोकिएको छैन । वन फँडानी र तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो भएको बताइएको छ । वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरूले काठ तस्करी गरिरहेको आरोप लगाइएको छ । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनमा तीव्र रुपमा वन फँडानी भइरहेको छ । वनकर्मीको सेटिङमा चुरे फेदका सहर […]

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

काठमाडौँ,२ साउन । राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै […]

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो।

रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भ

दाङ र बाँकेकाे वन क्षेत्रमा बाघ समूहमा हिँड्न थाल्याे

दाङ : पूर्व–पश्चिम राजमार्गको दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतङ्क फैलिएको छ । बाघको समूह नै हिँड्न थालेपछि वन कार्यालयले सावधानी अपनाउन सार्वजनिक आह्वान गरेको छ ।बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै त्याे क्षेत्रमा बाघको समूह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समूह देखिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडक खण्डमा चितुवा र बाघको समूह देखा परेको छ । गएकाे आइतवार राति लमही...

नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि  इजरायलसँग सहयोगका लागि आग्रह गरे ।  उनले भने, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्दछु ।” लामो...