नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि  इजरायलसँग सहयोगका लागि आग्रह गरे ।  उनले भने, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्दछु ।” लामो...

सम्बन्धित सामग्री

'शिक्षक पेसागत विकास प्रारूप' को परिमार्जित मस्यौदा तयार, के-के छन् व्यवस्था?

काठमाडौं : सरकारले शिक्षक पेसागत विकास प्रारूप २०७२ लाई परिमार्जित गरी नयाँ व्यवस्थासहितको मस्यौदा तयार गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार केन्द्रको वेबसाइटबाट शिक्षक पेसागत विकास प्रारूप,२०७२ (परिमार्जित पहिलो संस्करण २०८०) को मस्यौदा सार्वजनिक गरेको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेसागत विकास प्रारूप २०७२ मा समसामयिक परिमार्जनपश्चात् लुम्बिनी, चितवन र काठमाडौंमा शिक्षासम्बद्ध सरोकारवालाहरूको उपस्थितिमा कार्यशाला आयोजना गरिएको थियो।कार्यशाला आयोजना गरी प

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

काठमाडौँ, ७ असोज । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको खाका तयार पारेको छ । समितिको आज बसेको बैठकले समितिको भावी कार्ययोजनाको खाका तयार पारेको हो । समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ । मेलम्ची खानेपानी […]

मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको जनशक्ति विकास योजना तथा समन्वय शाखाले नीतिको मस्यौदा तयार पारी छलफल गरेको छ।...

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन् ।

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन्। मंगलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका नेताहरुको मेलम्चीबारेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।...

कांग्रेसको घोषणापत्रको मस्यौदा तयार : आर्थिक विकास र सुशासनलाई प्राथमिकता

कांग्रेसले आर्थिक विकास र सुशासनलाई प्राथमिकता दिँदै घोषणापत्र तयार पारेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रारम्भिक मस्यौदामाथि आएका सुझाव समेट्ने गरी घोषणापत्र पारित गरेको छ । सहमहामन्त्री जीवन परियारका अनुसार...

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार, पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ। कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई अन्तिम रुप दिन गठित प्राविधिक समितिले नयाँ स्वरुपमा गुरुयोजना तयार गरी बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न डिपिआर तयार

बागलुङ– गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । चालु आवमा वडाले दिएको तीन लाख बजेटबाट ‘डिपिआर’ बनाइएको राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले जनाएको छ । ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ ले ‘डिपिआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए । ‘डिपिआरमा रु १६ करोडको लागत अनुमान […]

नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ।...

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान  गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षता बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै  प्रदेश सरकार प्रवक्ता विमला केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा एकीकृत बस्ती विकास कार्यक्रमका साथै ‘प्रदेश निजामति कर्मचारीको सरुवा तथा काजसम्बन्धी मापदण्ड, २०७७’ को स्वीकृत प्रदान गर्ने निर्