बर्तिका राई र युगल गुरुङबिच 'इन्गेजमेन्ट'

काठमाडौं : गायिका बर्तिका एम राई र गायक युगल गरुङले 'इन्गेजमेन्ट' गरेका छन्। पारिवारिक जमघटबिच उनीहरुले 'इन्गेजमेन्ट' गरेका हुन्।  यी दुईले एकै स्टेजमा शोहरु पनि गरेका छन्। बर्तिका र युगल अहिलेका चर्चित गायक गायिका हुन्।