काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा देखिएको नेकपा एमालेको विवाद मिलाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । सुदूरपश्चिमको इन्चार्ज पार्टी उपाध्यक्ष भीम रावल कि माओवादी केन्द्र परित्याग गरेर पार्टी प्रवेश गरेका लेखराज भट्ट भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो ।