काठमाडौं, २० असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल बालुवाटार पुगेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रावलको भेटवार्ता चलिरहेको बालुवाटार स्रोतले पुष्टि गरेको छ । रावल पौने ८ बजे बालुवाटार प्रवेश गरेका हुन् । पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला रावल प्रधानमन्त्री ओलीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको […]