वीरगञ्ज– पछिल्लो केही दिनदेखि मौसम प्रतिकूल भइ चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द गरिएका छन्। चिसो बढेसँगै जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो पालिकामा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। अत्याधिक चिसो भइ पठनपाठनमा समस्या भएपछि जिल्लाका पालिकाहरुले सूचना जारी गर्दै पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएका छन्। जिल्लाको पोखरिया नगरपालिका, जिरा भवानी गाउँपालिका, […]