आचारसंहिता उल्लंघनः 'स्थलगत कारबाही गर'

आचारसंहिता उल्लंघनका घटनाहरु नियन्त्रण नभएको भन्दै आलोचना बढिरहँदा निर्वाचन आयोगले स्थलगत कारबाही गर्न सरकारी निर्वाचन अनुगमन टोलीलाई निर्देशन दिएको छ।

सम्बन्धित सामग्री

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मंसिर ४ गते...

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।...

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न हात नकमाउनुस् : आयुक्त भण्डारी

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।  आज सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिनुभएको हो । केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कन्जुस्याइँ नगर्न पनि आग्रह गर्नुभयो ।  उहाँले मुख्य...

आयोगको निर्देशन- आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन...

आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।‘कहीँकत

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ मिडियालाई कारबाही

काठमाडौँ – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ वटा सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलका अनुसार ४४ वेबपोर्टल नेपालभित्र नखुल्ने गरी बन्द गरिएको छ भने २४ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ। काउन्सिलले आचारसंहिता लागू भएपछि चैत २५ गतेदेखि अनुमगन थालेको थियो। काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहोराका अनुसार चैत २६ गतेदेखि हालसम्म १३९ सञ्चार माध्यमबाट […]

आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेब पोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उलङ्घन गर्ने काम क्षम्य नहुने भन्दै उनीहरूमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताए । निर्वाचनको आचारसंहिता उलङ्घन गर्ने काम निर्वाचन कसुर हुने […]

निर्वाचन आचारसंहिता आजैदेखि लागू, उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं : निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ। आयोगले कार्यालयमा पत्रकार सम्मेलन गर्दै मतदानको ३५ दिनअघि आचारसंहिता लागू गरेको हो। आचारसंहिता यसअघि नै  राजपत्रमा प्रकाशित भइसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन  हुनेमा आफूहरु ढुक्क रहेको बताए। पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै प्रमुख आयुक्त थपलियाले उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आयोग दृढ रहेको बताए। ‘हरेक निर्वाचनका बेला

आचारसंहिता नमान्नेलाई कारबाही हुन सक्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता नमान्ने व्यक्ति वा संस्थालाई कारबाही हुन सक्ने चेतावनी दिएकाे छ ।  बागमति प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनको लागि आयोगले सोमबार रातिबाट नै अवधि लागू गरेको...