जलेश्वर : प्रदेश नम्बर २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुमाल समुदायको माटाका भाडा बनाउने पुर्ख्यौली पेशा हाल संकटमा पर्न थालेको छ।
परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुमाल समुदाय आधुनिकतासँगै आफूले