गहना पसलबाट २६ तोला सुन चोरी

नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ।

सम्बन्धित सामग्री

एक तोला सुन चोरी गरेर निलेपछि...

फिदिम नगरपालिका-२ की विष्णुमाया तामाङको दराजबाट हराएको एक तोला सुन चोरी भएको ३६ घण्टापछि फेला परेको छ । गत बुधबार राति फिदिम-१ का २८ वर्षीय सुरेन योङ्याले तामाङको घरबाट सुन र १५ हजार रुपैयाँ चोरी गरेका थिए ।

लमजुङको बेंसीसहरमा ८ तोला सुन चोरी

लमजुङको बेंसीसहरमा दिनदहाडै ८ तोला सुन चोरी भएको छ । बेँसीसहर नगरपालिका–७, मा रहेको जनविकास मावि नजिकै शन्तबहादुर तामाङको घरबाट बिहीबार दिउँसो ८ तोला सुन चोरी भएको हो । जिल्ला प्रहरी...

कैलालीमा गोली हानेर ३५ तोला सुन चोरेको घटना नसेलाउँदै फेरी चल्यो गोली

कैलाली: कैलालीमा हातहतियारसहित लुटपाट गर्ने गिरोहले दिन प्रतिदिन आपराधिक घटना घटाउन थालेका छन्। आइतबार मात्रै कैलालीको गोदावरी नगरपालि स्थित अत्तरिया बजारको मुख्य चोक नजिकै अपरिचित व्यक्तिले गोली प्रहार गरी ३५ तोला सुन चोरी गरेका थिए। अत्तरिया बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनार माथि मोटरसाइकलमा आएका दुई जनाले घर जाने…

पूर्व एसएसपीको घरबाट १६ तोला सुन चोरी

अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा चोरी भएको छ । सशस्त्र प्रहरी बलका पूर्व एसएसपी दीपक थापाको कागेश्वरी मनहरा– ६ मुलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो चोरी भएको हो ।  थापाकाे घरबाट...

सटर फोडेर चार सय तोला सुन चोरी

बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि  बाहिर आएको हो ।बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रूपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा

बुटवलमा एकैरात चार सय तोला सुन चोरी

बुटवल । बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि बाहिर आएको हो । बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरहगना तथा २३ तोला काँचो सुन चोरी भएको हो । […]

चोरेको ९ तोलामध्ये ४ तोला सुन ‘कुकर बम’ मा राखेर चोर्नेले नै गरे फिर्ता

कैलालीको गोदावरी नगरपालिका–१ स्थित बनखेती बस्ने नविन साहुको घरबाट मंसिर दोस्रो साता सुन चोरी भयो । आफ्नो परिवार काठमाडौं गएको मौकामा सुन चोरिएको भन्दै नवीनले मंसिर १५ मा इलाका प्रहरी कार्यालयमा उजुरी दिए ।प्रहरीले अनुसन्धान गरिरहेको थियो । चैत ७ मा नवीनको घर अगाडी ‘कुकर बम’ भेटियो । सैनिकको बम डिस्पोजल टिम घटनास्थलमा पुग्यो । कुकरमा तार जोडेको नदेखेपछि सेनाले सामान्य तरिकाले कुकरको ढकन मात्रै खोल्नेगरी डिस्पोज गरेको थियो ।डिस्पोज गर्दा कुकरमा विष्फोटक पदार्थ राखेको देखिएन । कुक

सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक था

६० तोला सुन चोरी : तीन महिनासम्म पक्राउ परेनन् अभियुक्त

तीन महिनाअघि काठमाडौंमा भएको एक ठूलो चोरी घटनाको अनुसन्धानमा प्रहरी असफल भएको छ । २२ भदौमा बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने गणेशलाल श्रेष्ठको घरमा करिब ६० तोला सुनका गहनासहित धनमाल चोरी...

बैतडीमा मन्दिरको ९ तोला सुन चोरेको अभियोगमा पाँच जना पक्राउ

बैतडीको लटिनाथ मन्दिरको  सुन चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।