स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह

चापागाउँ (ललितपुर) । नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई ‘स्काउट दीक्षान्त’ गर्ने गोदावरी पहिलो नगरपालिका बनेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले यस्तो कार्यक्तम गरेका छैनन् । ललितपुर गोदावरी नगरपालिकामा रहेको स्काउटले प्रमुख–उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दीक्षित गरेको हो । नगर स्काउटले नगरप्रमुख गजेन्द्र […] The post स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

प्राविधिक नै नहुँदा जग्गा नापजाँचमा समस्या

नापी कार्यालयका प्रमुख जनकराज जोशीले कैलालीमा १७ प्राविधिकमध्ये जिल्लाका पाँच स्थानीय तह कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी र लम्की चुहानगरपालिकामा खटाएर जग्गा नापजाँचको काम भइरहेको जानकारी दिए।...

गोदावरी नगरपालिका-१ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएकांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। ०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका […]

गोदावरी नगरपालिका १ का पूर्ववडाध्यक्ष घिमिरेले छाडे एमाले

२०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ। ०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसा

गोदावरीमा एमाले हारेको ‘दोष’ लागेपछि करिश्मा आक्रोशित !

काठमाडौं । नेकपा एमाले प्रवेश गरेपछि अभिनेत्री करिश्मा मानन्धर चर्चाको केन्द्रमा छिन् । बुटवलमा न्वारनको नामको खुलासा गरेपछि सुरु भएको उनको चर्चालाई स्थानीय तह चुनावको नतिजाले पनि पछ्याइरहेको छ । उनी बसोबास गर्ने गोदावरी क्षेत्रमा नेपाली कांग्रेसले जितेपछि अहिले सामाजिक सञ्जालमा करिश्माविरुद्ध ट्रोल भइरहेको छ । करिश्मा एमालेमा आबद्ध भएपछि पार्टी पत्तासाफ भएको भन्दै समाचार […]

उपत्यकाका सात स्थानीय तह प्रमुखमा पुरानै अनुहार

उपत्यकाका २१ मध्ये सात स्थानीय तह प्रमुखमा पुरानै दोहोरिएका छन् । काठमाडौंका दक्षिणकाली, चन्द्रागिरि र टोखा नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिका तथा भक्तपुरको भक्तपुर नगरपालिका...

स्थानीय तह निर्वाचन : गोदावरी नगरमा पूर्वाधार निर्माण प्रमुख एजेन्डा

ललितपुर । गोदावरी नगरपालिकामा प्रमुखका उम्मेदवारले सडक, ढल, खेलमैदानलगायतका पूर्वाधार निर्माणलाई नै जोड दिएर नागरिकको घरदैलो गरिरहेका छन् । पाँच वर्ष पहिले नगरपालिका बने पनि यस नगरमा आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन । कतिपय वडामा सडक कालोपत्र हुन बाँकी छ भने कतिपयमा पहिले कालोपत्र भएका सडक अहिले भत्किएर नागरिकले कष्ठपूर्णयात्रा गर्न बाध्य भइरहेको छन् […]

ललितपुरमा भत्कियो गठबन्धन, कांग्रेस र माओवादीबीच तालमेल

ललितपुर : स्थानीय तह चुनावका लागि केन्द्रीय स्तरमा ५ दलीय गठबन्धन भनेपनि ललितपुरमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेका छन्।६ वटा स्थानीय तहमध्ये गोदावरी, बाग्मती र महाङ्कालमा कांग्रेसले तथा कोन्ज्योसोम र महालक्ष्मीमा माओवादी केन्द्रले प्रमुख पद पाउने सहमति भएको हो।कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्री बीच यो सहमति भएको हो।गोदावरी, बाग्मती र महाङ्कालको उपप्रमुखमा माओवादीलाई साथै कोन्ज्योसोम र मह

‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्छ’

गोदावरी । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण भएको बताइन् । आयुक्त डा। तुलाधरले सङ्घीय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले वैशाख […]

ललितपुरको गोदावरी बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह

न्युज अफ नेपाल, ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्तम आयोजना गरेका छैनन् । ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा […]

स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह बन्यो ललितपुरको गोदावरी

ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका बनेको छ ।   देशैभरका ७५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् ।  ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दीक्षित गरेको हो ।  दीक्षित पदाधिकारीहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गो...