नापी कार्यालयका प्रमुख जनकराज जोशीले कैलालीमा १७ प्राविधिकमध्ये जिल्लाका पाँच स्थानीय तह कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी र लम्की चुहानगरपालिकामा खटाएर जग्गा नापजाँचको काम भइरहेको जानकारी दिए।...
गोदावरी (कैलाली), १८ माघ । कैलालीका स्थानीय तहमा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति अभाव हुँदा नापजाँचमा समस्या भएको छ । कैलालीका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा राष्ट्रिय भूमि आयोगले दक्ष प्राविधिक कर्मचारी खटाएर जग्गाको नापजाँच गरिरहेको छ । अन्य स्थानीय तहले आफ्नै स्रोतसाधनबाट प्राविधिक कर्मचारी नियुक्त गरेर जग्गा नापजाँच गरिरहेका छन् । नापी कार्यालयका […]
गोरखा, ८ मङ्सिर । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिए । कार्यालयमा छजना प्राविधिकतर्फको दरबन्दी रहे पनि आधा […]
काठमाडौं । नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ । निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै नलिई […]
दाङ : पछिल्लो समय दाङमा प्राविधिक शिक्षाको महत्त्व बढ्दो छ। शुरुमा केही विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुँदा विद्यार्थीलाई भर्ना पाउन समस्या हुन्थ्यो।जिल्लाका मात्र नभई बाहिरबाट पनि विद्यार्थीहरू पढ्न आउने विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्ने अवस्था हुन्थ्यो। पछिल्लो समय जिल्लामा प्रायः सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा पढाइ हुन थालेपछि अहिले केही विद्यालयमा बाहेक धेरैमा विद्यार्थीहरू नहुँदा बन्द गर्नु पर्ने अवस्थामा पुगेका छ।तुलसीपुर उपमहानगरपालिकामा पछिल्लो समय
सर्लाही : सबैभन्दा बढी आँप खेती हुने अत्रौली र सासापुरका किसानलाई सिँचाई र प्राविधिक सहयोगको अभावमा खेती गर्न समस्या भएको छ।सयौँ हेक्टरमा लगाइएको यस क्षेत्रको आँप खेतीमा यतिबेला पानीको अभावमा बतिला झर्ने समस्या भइरहेकाे किसानहरुले गुनासो गरेका छन्।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हरिवन–१, २, ३ र ४ साविकको अत्रौली र सासापुर गाविसका अधिकांश किसानले व्यावसायिक रुपमा आँप खेती गर्दै आएका छन्।हरिवन–३ डाबरीका स्थानीय किसान ज्ञानबहादुर पुलामीले २ बिगाहा क्षेत्रफलमा व्यवसायिक रुपमा आँप खे
तेह्रथुम-गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा सञ्चालन गरिएको प्राविधिक शिक्षालयको बेहाल भएको छ । दुई वर्षअघि सञ्चालनमा आएको शिक्षालयका विद्यार्थी र शिक्षकले भौतिक संरचना अभावमा बास बस्ने ठाउँसमेत पाएका छैनन् । यो शिक्षालयमा अध्ययनका लागि आएका विद्यार्थीका लागि न त पर्याप्त कक्षा कोठा छन् न त बास […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्राविधिक कर्मचारी नहुँदा सामग्री संकलनमा समस्या भएको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरुका साथै आवश्यक जनशक्तिको समेत अभाव भएको हो । भौतिक संरचना तथा आवश्यक जनशक्ति अभाव भए पनि पर्यटक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्न सुर्खेतको प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्रदर्शनी गरिएको छ । कर्णालीको कला, […]
काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नुहँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन । एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना […]
पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो। म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ।
जापानमा नेपाली श्रमिक पठाउन दुई पटक समझदारी भए पनि समझदारी गर्ने र कार्यान्वयन गर्ने निकायको स्तरको द्विविधाले श्रमिक लैजान समस्या भएको छ ।
नेपाल सरकारले सन् २००३ मा जापान इन्टरनेसनल ट्रेनिङको–अपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउने समझदारी भएको थियो । तर त्यसको कार्यान्वयन सफल नहुँदा २०१९ मा फेरि सरकारी स्तरमा नै श्रमिक पठाउने गरी जीटूूजी सम्झौता गरेको थियो ।
तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको कार्यकालमा गरिएको श्रमिक आदानप्रदानसम्बन्धी जीटूजी समझदारीको दुई वर्ष भएको छ तर श्रमि...