ललितपुरमा भत्कियो गठबन्धन, कांग्रेस र माओवादीबीच तालमेल

ललितपुर : स्थानीय तह चुनावका लागि केन्द्रीय स्तरमा ५ दलीय गठबन्धन भनेपनि ललितपुरमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेका छन्।६ वटा स्थानीय तहमध्ये गोदावरी, बाग्मती र महाङ्कालमा कांग्रेसले तथा कोन्ज्योसोम र महालक्ष्मीमा माओवादी केन्द्रले प्रमुख पद पाउने सहमति भएको हो।कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्री बीच यो सहमति भएको हो।गोदावरी, बाग्मती र महाङ्कालको उपप्रमुखमा माओवादीलाई साथै कोन्ज्योसोम र मह

सम्बन्धित सामग्री

मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसका आइतमानले जिते मेयर

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आइतमान तामाङ विजयी भएका छन् । एमालेका उम्मेदवार बालकृष्ण देउजालाई ९३ मतले उछिन्दै तामाङ निर्वाचित भएका हुन् । उपमेयरमा भने एमालेकी उमा प्रधान विजयी भएकी छन् । यसअघि एमालेले जित्दै आएको मेलम्चीमा यसपालि कांग्रेस र राप्रपाले चुनावी तालमेल गरेका थिए ।

गोरखामा सत्ता गठबन्धन भत्कियो : एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

गाेरखा - नेपाली कांग्रेस गोरखाले आउँदाे पालिका चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । आइतवार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गाेरखा कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले ८ पटकसम्म बसेको गठबन्धन संयन्त्रको बैठकबाट सहमति जुट्न नसकेपछि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘गठबन्धनका केही राजनीतिक दलको महत्वाकाङ्क्षा र राजनीतिक अपरिपक्वताका कारण गठबन्धन जोगाइराख्ने...

कैलालीमा भत्कियो पाँच दलीय गठबन्धन, चार दलले छुट्टै तालमेल गर्ने

कैलाली । स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा पाँच दलीय गठबन्धन नहुने भएको छ । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो । गठबन्धन भित्रै रहेको जनता समाजवादी पार्टीले आगामी […]