राजेश शाक्य : जसले काष्ठमण्डप ठड्याए

काठमाडौं । ५५ वर्षीय राजेश शाक्य, जसको परिचय नै २०७२ साल वैशाख १२ गतेको भूकम्पले लडेको काष्ठमण्डप ठड्याउनुसँगै जोडिएको छ । ७औं शताब्दीको संरचनामा काष्ठमण्डप ठड्याउनका लागि जनकपुर, धनुषामा काठ खोज्न दिनरात नभनी दौडिने सांसद् शाक्यले अहिले पुनः वागमती प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिनुभएको छ । पार्टीबाट अघिल्लोपटक निर्वाचित ५८ जना […]

सम्बन्धित सामग्री

काष्ठमण्डप उद्घाटन प्रकरण: मेयरसहित ४ विपक्षीलाई झिकाउन आदेश

सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप उद्घाटन गरेको भन्दै परेको अवहेलना मुद्दामा विपक्षीलाई झिकाउन बिहीबार आदेश भएको छ । अधिवक्ता सञ्जय अधिकारीलगायतले आइतबार दर्ता गरेको अवहेलना मुद्दामा सर्वोच्चले काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनाललाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

काष्ठमण्डपका मूर्तिसम्बन्धी मुद्दामा विपक्षीलाई उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले काष्ठमण्डपमा रहेका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ती परिवर्तन गरेको मुद्दामा विपक्षीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासले मुद्दाका विपक्षी काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, कामपाका नगर प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दीप खनाललाई ७ दिनभित्र उपस्थित हुन आदेश जारी गरेको हो।काष्ठमण्डपमा रहेका गोरखनाथ र चार

सर्वोच्चको आदेशविपरीत काष्ठमण्डप लोकार्पण गर्न लागेको भन्दै अवहेलना मुद्दा दर्ता

काठमाडौं । वसन्तपुरस्थित काष्ठमण्डपमा मूर्तिको विवादलाई लिएर सर्वोच्च अदातलमा मुद्दा परेको छ । पुराना मूर्ति परिवर्तन गरी नयाँ मूर्ति राख्न सर्वोच्चले दिएको आदेशअनुसार काम नभई जबरजस्ति तरिकाले काष्ठमण्डप लोकार्पण गर्न लागिएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व...