काठमाडौं । वसन्तपुरस्थित काष्ठमण्डपमा मूर्तिको विवादलाई लिएर सर्वोच्च अदातलमा मुद्दा परेको छ ।
पुराना मूर्ति परिवर्तन गरी नयाँ मूर्ति राख्न सर्वोच्चले दिएको आदेशअनुसार काम नभई जबरजस्ति तरिकाले काष्ठमण्डप लोकार्पण गर्न लागिएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व...