काठमाडौं । काष्ठमण्डपको मूर्ति विवादबारे अदालतले दिएको आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको भनी परेको मुद्दामा सर्वोच्चले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित चारजनालाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्य, पुरातत्व विभागको महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका...