एपीएफ र जावलाखेलले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शुक्रवार भएकाे दोस्रो खेलमा विभागीय टाेली एपीएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । तालिकामा सम्मानजनक स्थान हासिल गर्न जितको खोजीमा रहेका दुवै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अङ्क बाँड्दै आठौँ चरणको आफ्नो खेल सकाएका छन् । बराबरीपछि एपीएफले आठ खेलमा सात अङ्क जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत् रहँदा ललितपुरे टोली जावलाखेलले आठ खेलमा आठ अङ्क जोडेको छ । जावलाखेल नवौँ स्थानमा यथावत् छ । लिगमा भ...

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : सङ्कटा र सातदोबाटो क्लब विजयी, जावलाखेल र एपीएफले बराबरी खेले

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा एपीएफ र  जावलाखेलले गोबलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । जावलाखेल ७ अङ्कसहित तेस्रो स्थानमा छ भने एपीएफले ४ अङ्क जोडेको छ । आज भएको अर्को खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा सङ्कटाले पुलिसलाई ३–० गोलले हरायो । सङ्कटाको जितमा गणेश हमाल, रोशन ठकुरी र सुरज ज्यू ठकुरीले एक/एक गोल गरे । पुलिस क्लबको ...

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक […]

एनआरटी र हिमालयन शेर्पाले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टाेलीलै एक–एक अङ्क बटुलेका छन् ।   आजकाे बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा १२ अङ्कसहित आठाैँ स्थानमा छ ।  आजै हुने अर्काे खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेल...

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

एपीएफ र आर्मीले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – ए डिभिजन लिगमा आज शुक्रवार भएकाे पहिलाे खेलमा सशस्त्रकाे एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे भएकाे खेलमा एपीएफ र आर्मीले एक–एक गाेलकाे बराबरी खेलेका हुन् । खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । खेलकाे ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीकाे त्याे अग्रता धेरै बेर टिक्न सकेन । खेलकाे ६७ औँ मिनेटमा एपीएफका विकी तामाङले गाेल गर्दै खेल बराबरीमा ल्याए । ...

एपीएफ र एनआरटीले ३–३ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र न्युराेड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् ।  छेटाैँ चरणअन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् । खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्‍याए । याेसँगै पहिलाे खेल एक&n...