फुटबल: एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग भने गर्न […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप : एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टीम एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ भएको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाएपछि एपीएफ र गण्डकीबीचको खेलमा रोमान्चक टाइ भएको हो । खेल ’टाइ’ भएसँगै एपीएफ र […]

तेस्रो जित सहित एपीएफ महिला क्रिकेटको सेमिफाइनलमा

९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेश प्रदेशलाई २७ रनले पराजित गर्दै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । लगातार तीन खेल जितेको एपीएफ ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । एपीएफले यसअघि […]

नबाैं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द

काठमाडौं । नबाैं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै प्रदेश–१ र एपीएफले १-१ अंक पाएका […]

एपीएफ र प्रदेश १ बीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लब बीचको खेल रद्द भएको छ । शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफ बीचको खेल रद्द भएको हो ।कीर्तिपुरस्थित टियु मैदानमा दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । एपीएफ र प्रदेश १ समूह ‘बी’ मा अंक बाँडेका छन् । एपीएफले २ खेलमा २ अंक जोडेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेको छ । त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेल दिउँसो १ः १५ मा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबब

फुटबल : एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग भने गर्न सकेनन् । यस बराबरी खेलसँगै सङ्कटा १० खेलबाट १५ अङ्क जोडेर अङ्क तालिकाको पाँचाँै स्थानमा उक्लिएको छ भने समान खेल खेलको एपीएफ ११ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा यथावत रहे...

पीएम कपको फाइनल खेल आज, उपाधिका लागि एपीएफ र पुलिस क्लब खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान १० बजे हुनेछ । प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् । एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको हो । पुलिसले भने पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराएको थियो । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उप–विजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।

महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ । दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।  डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।  यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० ...

एपीएफ दुई खेल खेल्नुअघि नै च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन भएको हो । यो नतिजाले आर्मीको २६ अंक भएपछि एपीएफ बाँकि दुई खेल खेल्नु अगाडि नै लिग च्याम्पियन बन्यो । यसपछि भएको खेलमा च्याम्पियन भएको […]

महिला लिग : एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो । जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहाेर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।