काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।
कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनःनिरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।
गत साउनदेखि रोकिएको यो प्याकेज पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर...