वर्ल्डलिंकको रिफर अफर

काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेट रिफर अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिने इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो । अफरमा वल्र्डलिंकका जुनसुकै ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्न साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । त्यसलगत्तै रिफर गर्ने र लिनेले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । वल्र्डलिंकले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित सामग्री

कनेक्ट आईपीएसको रिफर अफर

कनेक्ट आईपीएसको रिफर अफर र फ्रेण्ड अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन सिफारिस गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत असार ३१ गतेसम्म सिफारिस गर्नेहरुले २५ रुपैयाँ आफ्नो बैंक खतामा र सिफरिस भएकाहरुले २५ रुपैयाँको मोबाइल टप–अप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफरको फाइदा लिन सिफारिसकर्ताले आफ्ना […]

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्ने र लिनेले २५/२५ रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गरेमा रिफर गर्नेले आफ्नो बैंक खतामा र पाउनेले मोबाइल टप–अप अन्तर्गत २५/२५ रुपैयाँ पाउने छन् । अफरको फाइदा लिन रिफररले रिफरल कोड उपलब्ध गराउनु पर्नेहुन्छ । यो अफर जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागु हुनेछ । रिफरीले...

आईएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ रिफर एन्ड अर्न अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको रिफर कोड आफ्नो साथी–भाइ माझ शेयर सक्नेछन् ।   प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउने कम्पनीले जनाएको छ ।  प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक...

‘आईएमई पे’ मोबाइल वालेटको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर सक्नेछन् ।  प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउने कम्पनीले जनाएको छ ।  प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ भने प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड“ भागब

खल्तीले ल्यायो रिफर गरि कमाउने अफर

अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फेरि ल्याएको छ। यस अभियानमा खल्ती केवाईसी  प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन्। प्रत्येक  रिफरमा प्रयोगकर्ताले  ५० रुपैयाँ कमाउन सक्नेछन् । ‘खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो। केही सेकेन्ड मै बैंक खाता लिङ्क गरि प्

ई–सेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौँ – नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ई–सेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ। ई–सेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो। यस अफरअन्तर्गत ई–सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई ई–सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले ई–सेवामा रजिस्टर गर्दा रु २० आम्दानी गर्न सक्ने कम्पनीले […]

इसेवाको रिफर एन्ड अर्न अफर सुविधा

भुक्तानी सेवा प्रदायक इसेवाले रिफर एण्ड अर्न अफर पुनः सार्वजनिक गरेको छ ।इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर ल्याएको थियो । यस अफर अन्र्तगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा २० आम्दानी गर्न […]

इ–सेवाको रिफर एण्ड अर्न अफर : रिफर अरुलाई, आम्दानी आफूलाई

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी इ–सेवाले पुन: रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । कम्पनीले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको  थियो ।

फोन–पेको ‘रिफर एण्ड अर्न’ अफर

फोन–पेले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । अफरअन्तर्गत ‘फोन–पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड पोइन्ट जित्न सकिने कम्पनीले जनाएको छ ।दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ । यस्तै, योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्ने प्रयोगकर्ताले […]

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाखसम्म जित्न सकिने

फोन पे पेमेन्ट सर्भिसले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफरमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँ प्राप्त गर्नेछन् । यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले […]