मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका फुन्चो लामो निर्विरोध

पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मिङमर फुन्चो लामाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत पुनाराम खनालले उपाध्यक्षमा उनकोमात्र उम्मेदवारी परेको बताए । लामा यसअघि वडा नम्बर २ को वडाध्यक्ष थिए । सो गाउँपालिकाको अध्यक्षमा एमालेबाट मिङमर सोनाम लामा र कांग्रेसबाट हालका अध्यक्ष कोन्जो लामा उम्मेदवार छन् । […]

सम्बन्धित सामग्री

देशले नदेखेको नार्पाभूमि

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो, मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । यहाँ पुग्न मात्रै दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

राज्यविहीनकै अवस्थामा नार्पाभूमि

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका ।

देशले नदेखेको मनाङको नार्पाभूमि

२६ भदौ, मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो […]

देशले नदेखेको नार्पाभूमि

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

दुई दशकपछि सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि

गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ । सडक विस्तार भएको २० वर्षपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका...

गाउँको सिंहदरबार छैनन् कर्मचारी, नम्बर पुर्‍याउँछन् फर्किन्छन्

पोखराः गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ स्थानीय तह छन्। जसमध्ये एक हो मनाङको नार्पाभूमि गाउँपालिका। जनप्रतिनिधि गाडी होइन, घोडा चढ्छन्। 'गाउँ-गाउँमा सिंहदरबारुको नारा बोकेर नयाँ संरचनामा गयो देश। तर, देशकै सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिबासीले सिंहदरबारको अनुभूति गर्न पाएका छैनन्। पालिकाका एउटै वडाबाट अर्को वडामा पुग्न तिनदिनसम्मको समय लाग्छ।…

सुदूरको सिंहदरबारः सडक छैन, आफ्नै देशमा पैदल हिँड्न मुस्किल

पोखरा – मनाङको नार्पाभूमि गाउँपालिका देशमै सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह हो। ०७८ को जनगणनाअनुसार नार्पाभूमिको जनसंख्या ४४२ छ। सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिमा अझैसम्म पनि सडक सञ्जालले छोएको छैन। मनाङको सदरमुकाम चामेबाट २ दिनको पैदलयात्रापछि बल्ल नार्पाभूमि पुगिन्छ। सुदूरमा सिंहदरबार आए पनि पूर्वाधार विकासको अभावले त्यहाँका जनताले महसुस गर्न पाएका छैनन्। नेपाल लिटरेचर […]

नार र फू का मतपेटिका सोमबार मात्र ल्याइने

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिका नार र फू गाउँबाट सोमबार मात्र मतपेटिका ल्याइने भएको छ। भौगोलिक कठिनाईका कारण आइतबार मतपेटिका सदरमुकाम चामे झार्न नसकिएको निर्वाचन अधिकारीले बताएका छन् ।...

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित

हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।  उनी १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन । उनका...