गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ । सडक विस्तार भएको २० वर्षपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका...
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो, मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । यहाँ पुग्न मात्रै दुई दिन पैदल यात्रा गर्नुपर्छ ।
२६ भदौ, मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो […]
काठमाडौं, ३१ बैशाख । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजय भएको छ । कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका हुन् । लामाले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराएका हुन् । उनका प्रतिष्पर्धी लामाले भने १११ मत पाएका छन् । उक्त गाउँपालिकामा ४ सय ८४ मतदाता रहेकोमा ३०४ मत मात्रै खसेको थियो ।
काठमाण्डाै - मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ ।
उहाँले १५८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाउनुभएको छ । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए । यस्तै उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका थिए ।
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।
उनी १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन । उनका...
नेपालको जनगणना २०७८ अनुसार हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको जनसंख्या सबैभन्दा कम रहेको छ। नार्पाभुमि गाउँपालिकाको जनसंख्या कुल ४ सय ४२ रहेको छ। त्यस्तै कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै...