पोखराः गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ स्थानीय तह छन्। जसमध्ये एक हो मनाङको नार्पाभूमि गाउँपालिका। जनप्रतिनिधि गाडी होइन, घोडा चढ्छन्।
'गाउँ-गाउँमा सिंहदरबारुको नारा बोकेर नयाँ संरचनामा गयो देश। तर, देशकै सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिबासीले सिंहदरबारको अनुभूति गर्न पाएका छैनन्।
पालिकाका एउटै वडाबाट अर्को वडामा पुग्न तिनदिनसम्मको समय लाग्छ।…