पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं. ६ फलामखानीा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लंखुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो । लुंखुदेउरालीस्थित चिसापानीमा रहेको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले बताए । उनका अनुसार सुरुवातको चरणमा १ हजार बिरुवा […]