तेह्रथुममा चिया खेती प्रवर्द्धन र विस्तारमा समस्या

तेह्रथुम । तेह्रथुमका किसानहरुले चिया खेती विगत तीन दशक अघिदेखि गर्दै आएका छन् । चिया खेतीमा राम्रो आम्दानी लक्ष्यका साथ सुरु गरेका किसानहरुले विभिन्न समस्याहरु भोग्दै आएका छन् । सरकारी असहयोग, मजदुर अभाव, हरियो पत्तिको मूल्य नबढ्नु जस्ता विविध कारण किसानले लगाएको चिया खेती विस्तार र प्रवर्द्धनमै समस्या देखिएको छ । सरकारी असहयोगका बाबजुद पनि […]