परम्परागत पहिरनप्रति महिलाको आकर्षण

विशेषगरी क्षत्री समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक गाउनप्रति महिलाको आकर्षण बढ्दै गएको छ । परम्परादेखि लगाउँदै आएको पोसाक गाउन बीचको केही समय लोप हुने अवस्थामा पुगेको भए पनि पछिल्लो समय महिलामा सो पोसाकमा चासो बढ्दै गएको हो ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आकर्षण बन्दै भुटान

भुटान अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्न थालेको छ। भुटानले  अन्तर—सांस्कृतिक आदानप्रदान र सिकाइका लागि नयाँ बाटोहरू खोलेसँगै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षण बढ्न थालेको समाचारमा जनाइएको छ।पछिल्लो समय दुई १६ वर्षीय अष्ट्रेलियाली विद्यार्थीहरूको भर्नाको साथ देशले विश्वव्यापी शिक्षामा आफ्नो भूमिकालाई पुनः परिभाषित गर्न खोजीरहेको छ।यस कदमले विदेशमा शैक्षिक अनुभवहरू खोज्ने भुटानी विद्यार्थीहरूको परम्परागत कथालाई चुनौती दिन्छ र भुटानले प्रस्ताव गरेको शैक्षिक परिद

थारू सङ्ग्रहालयको आकर्षण बढ्दै

तुलसीपुर : दाङको दङ्गीशरण गाउँपालिका–३ मा रहेको थारू सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ। हिजोआज दैनिक एक हजारको हाराहारीमा दर्शककले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन्।‘दैनिक एक हजारले अवलोकन गर्ने गरेका छन्’, सङ्ग्रहालय व्यवस्थापन समितिकी उपाध्यक्ष शान्ता चौधरीले भनिन्। उक्त सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा र कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ। थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन्।यस्ता

रिडी मेलामा परम्परागत सामग्री मुख्य आकर्षण

नेपालका चारमध्ये एक रुरुक्षेत्रधाम रिडीमा लागेको माघी मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल कालिगण्डकी नदी किनार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीमा लागेको मेलामा परम्परागत सामग्री मुख्य आकर्षण बनेको हो । रिडीमा परम्परागत रूपमा निर्माण हुँदै आएका हस्तकलाका विभिन्न सामग्रीले थप रौनकता छाएको छ । भेडाको ऊनबाट बनेका राडीपाखीहरू रुकुमपूर्वका […]

परम्परागत कला प्रर्दशनी

काठमाडौं । नेपालका देवीदेवता तथा परम्परागत र कलालाई एउटै मञ्चमा देखाउने उद्देश्यले काठमाडौंमा शनिबारबाट प्रर्दशनी मेला सुरु भएको छ । नेपाल कला परिषद्को आयोजनामा परिषद्को कार्यालय बबरमहलमा सुरु भएको मेलामा विभिन्न कालखण्डका नेपाली मौलिक तथा सांस्कृतिक महत्व बोकेका कलाको प्रर्दशनी गरिएको छ । प्रर्दशनीको मुख्य आकर्षण नेपालको धार्मीक कला रहेको बताइएको छ ।

ओमानको राष्ट्रिय दिवसमा नेपाली मौलिक पञ्चेबाजा

दोहा- ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली मौलिक पञ्चेबाजा पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको छ। ओमानस्थित नेपाली दूतावास, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्था मिलेर कार्यक्रम गरेका हुन्। कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको हो। पञ्चेबाजा […]

दसैँमा चलेका डिजाइन

ढाकामा बढ्दै छ सबैको आकर्षण  रोविन परियार सेलेब्रिटी फेसन डिजाइनर दसैँमा प्रायः धेरैले परम्परागत कपडा नै लगाउन मन पराउँछन् । त्यसैले, ढाकाबाट बनेका कपडाको माग बढ्दो छ । महिला र पुरुष दुवैको रोजाइमा ढाकाका...

नेवारी परिकारको आकर्षण

प्राचीन कालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरीथरीका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका […]

च्याउ खेतीप्रति मुगुका महिलाकाे आकर्षण

मुगु – मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन्। परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका  धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन्। नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन्। च्याउ खेती सुरु […]

ड्रागन खेतीमा किसानको आकर्षण

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले ड्रागन खेतीको विस्तार गर्न थालेका छन् । स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो […]

लमजुङमा चार हजार ७ सय ४८ पुगे घरेलु उद्योग

परम्परागत रुपमा खेती हुँदै आएको लमजुङमा पछिल्ला वर्षहरुमा व्यवसायिक खेती र घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ।  जिल्लाका कृषक तथा उद्यमीहरु नाफामूखी र व्यवसायिक कृषितर्फ आकर्षित भएको घरेलु तथा...