कोभिड-१९ अपेडट : थप १५७३ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ जनामा पोजेटिभ रिपोर्ट आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार १२३ जनाको कोभिड-१९ संक्रमण पत्ता लगाउन पीसीआर गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिए। योसँगै देशभर १९ हजार १९ जना संक्रिय संक्रमित रहेका

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमणः थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ नमूना परीक्षणमध्ये ४२७ पीसीआर र ९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८९२ छ ।  मन्त्रालयका अनुसार थप ३९३५ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।

थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, फागुन १ । ५२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु […]

शुक्रबार कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं, १४ माघ । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । यसैगरी आज २४ घण्टामा ५ हजार […]

थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ।

२४ घण्टामा थपिए ६८२७ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८६९ नमूना परीक्षणमध्ये ४८०७ पीसीआर र २०२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६९७ छ ।  मन्त्रालयका अनुसार थप ५४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।  हाल मुलुकभर ८९ हजार ९४१ सक्रिय संक्रमित छन् ।

थप ६ हजार ८२७ जना कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो। १३ हजार ७९१ जनाको आरटी-पीसीआर परीक्षणबाट ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जनामा…

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै  देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ । बिहीबार देशभर २१ हजार ८०८ जनामा कोरोना प

२४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा ५६८ सहित देशभर १६४० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा कोरोनाबाट थप १० जनाको मृत्यु, ३२७ जनामा संक्रमण पुष्टि

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न ४ जिल्लामा ४ महिला र ६ पुरुषको संक्रमणबाट मृत्यु भएको हो। यस क्रममा सुनसरी, झापा, इलाममा समान ३ जना र ताप्लेजुङमा १ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशमा हालसम्म १ […]