मोरङ – प्रदेश १ मा गत २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न ४ जिल्लामा ४ महिला र ६ पुरुषको संक्रमणबाट मृत्यु भएको हो। यस क्रममा सुनसरी, झापा, इलाममा समान ३ जना र ताप्लेजुङमा १ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशमा हालसम्म १ […]