थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

थप ५२१ मा कोरोना संक्रमण, १० जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो।...

घट्दै कोरोना संक्रमणः थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ नमूना परीक्षणमध्ये ४२७ पीसीआर र ९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८९२ छ ।  मन्त्रालयका अनुसार थप ३९३५ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।

थप ५२१ जनामा कोरोना संक्रमण देखिँदा १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १ सय १५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो। आरटी-पीसीआर परीक्षणबाट ४२७ र एन्टीजेन परिक्षणबाट ९४ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएका मध्ये ५.१५ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो। त्यसैगरी, पछिल्लो…

थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं, १४ माघ । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । यसैगरी आज २४ घण्टामा ५ हजार […]

२४ घण्टामा थपिए ६८२७ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८६९ नमूना परीक्षणमध्ये ४८०७ पीसीआर र २०२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६९७ छ ।  मन्त्रालयका अनुसार थप ५४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।  हाल मुलुकभर ८९ हजार ९४१ सक्रिय संक्रमित छन् ।

थप ६ हजार ८२७ जना कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो। १३ हजार ७९१ जनाको आरटी-पीसीआर परीक्षणबाट ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जनामा…

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

असोज २२, काठमाडौं । शुक्रवार पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा गरी कुल ७६४ कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै सोही अवधिमा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ पुगेको छ । यसैगरी, शुक्रवार १ हजार ३३ जना निको भएसँगै हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज १३५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो […]

पर्साको जगरनाथपुरमा कोरोना संक्रमण नै फैलिएको पुष्टि

२८ वैशाख, वीरगञ्ज । १० दिनमा १० जनाको मृत्यु भएको पर्साको जगरनाथपुर गाउँपालिका–५ मा कोरोना संक्रमण नै फैलिएको प्रमाणित भएको छ । स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर ११ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा संक्रमण देखिनुले कोरोना समुदायमै फैलिसकेको पुष्टि हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । गाउँपालिकाको […]