थप ६ हजार ८२७ जना कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो। १३ हजार ७९१ जनाको आरटी-पीसीआर परीक्षणबाट ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जनामा…

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमणः थपिए ५२१ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११५ नमूना परीक्षणमध्ये ४२७ पीसीआर र ९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८९२ छ ।  मन्त्रालयका अनुसार थप ३९३५ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।

शुक्रबार कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं, १४ माघ । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । यसैगरी आज २४ घण्टामा ५ हजार […]

२४ घण्टामा थपिए ६८२७ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८६९ नमूना परीक्षणमध्ये ४८०७ पीसीआर र २०२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६९७ छ ।  मन्त्रालयका अनुसार थप ५४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।  हाल मुलुकभर ८९ हजार ९४१ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै  देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ । बिहीबार देशभर २१ हजार ८०८ जनामा कोरोना प

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

असोज २२, काठमाडौं । शुक्रवार पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा गरी कुल ७६४ कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै सोही अवधिमा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ पुगेको छ । यसैगरी, शुक्रवार १ हजार ३३ जना निको भएसँगै हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज १३५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो […]

२४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकीमा ६५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ६५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनामा गरिएको नमूना परीक्षणमा ६५६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६४ महिला र २९२ जना पुरुष रहेका छन् । सोमबार गण्डकीमा संक्रमितको संख्या उच्च रुपमा वृद्धि भएको छ । आइतबार प्रदेशमा जम्मा ३८० जना संक्रमित भेटिएकोमा सोमबार ६५६ जनामा संक्रमण देखिएको हो ।प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र कम तनहुँमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन के