२३ जेठ, काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरमा अंकित मूल्यकै आधारमा पुँजीगत लाभकर लगाउने व्यवस्था फिर्ता लिएसँगै सेयर कारोबार सुरु भएको छ ।
सेयर बजार मंगलबार पनि खुला थियो । तर शुन्य कारोबार भएको थियो । बुधबार पनि १ बजेसम्म कुनै कारोबार नै भएन ।
तर, अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागलाई पुरानै …