बजेट पछिको सेयर बजारमा सबै सूचक घटे, नेप्से २२ सय अंकमुनि

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण घोषणा गरेको भोलिपल्ट सोमबार सेयर बजार ५० अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २१७८ अंकमा कायम भएको छ । १ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजेटबाट सेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकर घट्ने केहीको अनुमान थियो । तर सो विषयलाई बजेटमा सम्बोधन गरिएन । सेयर बजारका सम्बन्धमा पुरानै कार्यक्रम दोहोरिए, जसले गर्दा आजको बजार गिरावटलाई थप असर परेको जानकार बताउँछन् ।

सम्बन्धित सामग्री

नेप्से सूचक ५.०९ विन्दुले बढ्याे

काठमाडौ । सेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दुमुनि छ । यसदिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।   बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । […] The post नेप्से सूचक ५.०९ विन्दुले बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज सेयर बजार बन्द

काठमाडौँ – आज माघ १ गते आइतबार सेयर बजार बन्द हुने भएको छ। आज माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ।‍ यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा अडिएको छ।

आज सेयर बजार बन्द

काठमाडौँ – सेयर बजार बुधबार बन्द भएको छ। बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएको हो। सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो। अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ। मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ।

सेयर बजार र कारोबार रकम दुवै घट्यो

गत साता सेयर बजार १५ दशमलव ३९ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक हजार आठ सय ६७ दशमलव २१ बिन्दुमा बन्द भएको हो । नेप्से...

आज सेयर बजार बन्द

काठमाडौं- सेयर बजार आज बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ  सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

सेयर बजार १६ अंकले घट्यो

काठमाडौँ – सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ। मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ। ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो। आज २२९ कम्पनीको १७ लाख […]

सेयर बजार १२ अंकले बढ्यो

काठमाडौँ – लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो। यस्तै, ‘क’ वर्गको सेन्सेटिभसमेत ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ। दोहोरो अंकले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित […]

फेरि उकालो लाग्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक १९.२६ अंकले बढेर २८ सय ९१.३० विन्दुमा उक्लिएको छ। अघिल्लो दिन १३ अंकले घटेर २८ सय ७२ अंकमा पुगेको नेप्से मंगलबार उकालिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल २२३ कम्पनीको १ करोड २१ लाख कित्ताभन्दा माथिको सेयर […]

उतारचढाबबीच सेयर बजार दोहोरो अंकले सुधार

सोमबारको सेयर बजार उतारचढाबबीच दोहोर अंकले सुधारमा आएको छ । कारोबारको सुरुवातदेखि नै घटेको नेप्से सूचक एक घन्टामै घटेर दुई हजार चार सय ४० दशमलव ५७ बिन्दुसम्म पुगेको थियो । कारोबारको अन्तिम...

नेप्से घट्ने क्रम सुस्ताउँदै

लगातार तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजार सूचक नेप्से घट्ने क्रममा नै रहेर बजार बन्द भयो । यद्यपि नेप्से घट्ने दर केही सुस्ताएको छ । यस दिन नेप्से परिसूचक ३ दशमलव...