ल्याण्डफिल साइटमा रंगशाला र पार्क बनाउन चाहान्छु : मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिसडोलको ल्याण्डफिल साइटमा रंगशाला र पार्क निर्माण गर्ने चाहना व्यक्त गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङसँगको भेटमा मेयर साहले सो...

सम्बन्धित सामग्री

सिसडोलको ल्याण्डफिल साइटमा फुटबल रंगशाला बनाउँछु : मेयर साह

काठमाडौं :  काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले उपत्यकाको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै  सो कुरा  बताएका हुन्। उनले भने,‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित व्‍यवस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ। काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य