बाघ हेर्ने मन छ? बाँके निकुञ्ज आउनुहोला

बाँकेः तपाईँलाई बाघ हेर्ने रहर छ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि ...

सम्बन्धित सामग्री

मानिसमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिने प्रयासमा बाँके निकुञ्ज

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले मानिसमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने प्रयास थालेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बाघ नियन्त्रणमा लिनका लागि ठाउँ–ठाउँमा आहरा राखेको जानकारी दिए । ‘घटनास्थल आसपासका विभिन्न ठाउँमा आहरा राखेका छौा । त्यो खाना आउँदा बाघलाई नियन्त्रण गर्ने तयारी छ’, वार्डेन साहले भने, ‘बाघ बस्तीको छेउछाउमै आइरहेकाले नियन्त्रण […]

लुम्बिनीमा १०८ वटा बाघ

लुम्बिनी प्रदेशमा बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ मा भएको बाघ गणना अनुसार लुम्बिनी प्रदेशका बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा १ सय ८ वटा बाघ छन् । बाघ गणना अनुसार नेपालमा २३५ वटा बाघ फेला परेका थिए । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशको बर्दिया र बाँके निकुञ्ज क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्ज […]