बाघ नियन्त्रणको प्रयास असफल

दोधारा चाँदनी नगरपालिका-२ मा घाँस काटिरहेकी महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिन सकिएको छैन । बिहीबार साँझ ४ बजेदेखि ४ घण्टा बढी समयसम्म हात्ती परिचालन गरेर पनि बाघलाई नियन्त्रणमा लिन नसकिएको हो ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा बाघ नियन्त्रण लिने प्रयास दोस्रो दिन पनि जारी

दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलमा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिने दोस्रो दिन पनि प्रयास सुरु गरिएको छ । बिहीबार ४ घण्टासम्मको प्रयास असफल भएपछि शुक्रबार बिहानैदेखि पुनः हात्तीसहित प्राविधिक प्रिचालन गरिएका हुन् ।

किन हुन्छन् प्रादेशिक योजना असफल ?

संघले जथाभावी साना योजना पठाइरहेको छ भने प्रदेश आफैं पनि टुक्रे योजनामा केन्द्रित देखिन्छ । जनताबाट आलोचित टुक्रे योजनाका साथै खल्ती, भनसुन, चिनजान र एसएमएसबाट योजना हाल्ने खराब प्रवृत्तिको अन्त्य हुनैपर्छ ।

बाघलाई अझै नियन्त्रणमा लिन सकिएन

चितवन, ४ भदौ । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको […]

बस्तीमा देखिन थालेको बाघलाई अझै नियन्त्रणमा लिन सकिएन

बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन । निकुञ्जका सूचना …

योजनाबद्ध विकासमा हामी कहाँ असफल भयौं ?

नेपालसँगै योजनाबद्ध विकास अभियानमा लागेका दक्षिण कोरिया, सिंगापुर, मलेसिया विकसित अर्थतन्त्र बनिसके, छिमेकी मुलुक चीन तथा भारत एसियाका उदीयमान बाघ अर्थतन्त्र बन्ने यात्रामा छन् । यसले नेपालको योजना पद्धतिमा नै पुुनरावलोकन गर्नुपर्ने स्थितितर्फ संकेत गरेको छ । सबै मुलुक विकास र प्रगतिको आआफ्नै अभीष्टमा हुन्छन् । नेपालले योजनाबद्ध विकासको अभ्यास गरेको ६५ वर्ष नाघेको छ […]

मान्छेको हात छिनाल्ने बाघ मारियो

अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यको नेपल्स चिडियाखानामा सरसफाई गर्ने एकजना कामदारको एउटा पाखुरा खाइदिने बाघलाइ गोली हानी मारिएको छ । एको नाम दिइएको आठ वर्षिय मलायन बाघलाई चिडियाघरमा मान्छेको हात मुखमा च्यापेको अवस्थामा भेटाइएको थियो ।  त्यहाँका अधिकारीहरूले बाघको मुखबाट हात छुटाउन गरिएको कोसिस असफल भएपछि सुरक्षाकर्मीहरूले गोली हान्नुपरेको बताएका छन् । अधिकारीहरूले ती सरसफाइ...

मान्छेको हात छिनाल्ने बाघ मारियो

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको नेपल्स चिडियाखानामा सरसफाई गर्ने एकजना कामदारको एउटा पाखुरा खाइदिने बाघलाइ गोली हानी मारिएको छ । एको नामक आठ वर्षिय मलायन बाघलाई चिडियाघरमा मान्छेको हात मुखमा च्यापिएको अवस्थामा भेटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यहाँका अधिकारीहरुका अनुसार भरसक ति बाघलाई मुखको हात छुटाउन गरिएको कोेसिस असफल...

मान्छेको हात छिनाल्ने बाघ मारियो

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको नेपल्स चिडियाखानामा सरसफाई गर्ने एकजना कामदारको एउटा पाखुरा खाइदिने बाघलाइ गोली हानी मारिएको छ । एको नामक आठ वर्षिय मलायन बाघलाई चिडियाघरमा मान्छेको हात मुखमा च्यापिएको अवस्थामा भेटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यहाँका अधिकारीहरुका अनुसार भरसक ति बाघलाई मुखको हात छुटाउन गरिएको कोेसिस असफल...

एक जम्काभेट पाटेबाघसँग

वर्षौं भएको थियो, मैले पाटेबाघ हेर्न खोजेको । करिब तीन वर्षयता पाटेबाघलाई आफ्नो क्यामरामा समेट्ने सपना बुनिरहेको थिएँ । निकै पटक चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जमा बाघ हेर्ने मेरो असफल प्रयास जारी थियो ।

यो हो बाघको सिकार गर्ने कुकुर

भारतको महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले आतंक मच्चाइरहेको थियो । उक्त बाघलाई नियन्त्रणमा लिने सबै प्रयास असफल भएपछि प्रशासनले बाघ मार्नका लागि दुईवटा कुकुर परिचालन गरेको छ । चोर पक्रिन कुकुरको …