लुम्बिनी सम्मेलन स्थगित

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार […]

सम्बन्धित सामग्री

‘लुम्बिनी सम्मेलन स्थगनले अन्तर्राष्ट्रिय छविमा असर’

केन्द्रमा भएको सत्ता गठबन्धन फेरबदलले लुम्बिनी प्रदेशले गर्न लागेको अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित भएको छ । लुम्बिनी सरकारको आयोजनामा फागुन २८ र २९ मा हुन लागेको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको हो ।