बुद्ध जन्मस्थल लुम्बिनी घुन्नका लागि अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको हो।...
काठमाडौं– अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैंको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै यात्रुले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले […]
नेपाल वायुसेवा निगमले सोमबारदेखि अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सेवा 'Internet Booking Engine' (IBE) मार्फत टिकट बुकिङ सुरु गरेको हो ।
विश्वका कुनै पनि ठाउँबाट नेपाल एयरलाइन्सको वेबसाइटमा गएर टिकट खरिद गर्न सक्नेछन् । यसले संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा...
काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिन सकिने बताएकाे छ । जसकाे लागि आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हाे । उहाँले भन्नुभयाे,नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको […]
काठमाडौं : नेपाल वायुसेवा निगमले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ। निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको जनाएको छ।यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो उडान सेवा प्रदान गर्दै आइरहेको छ। यस सेवा मार्फत संसारभरका यात्रु
काठमाण्डाै - आजदेखि दशैँको अग्रिम टिकट बुकिङ सुरु भएको छ । केही ठाउँमा अनलाइनबाटै पनि टिकट बुकिङ गर्न मिल्नेछ ।
ई–सेवा, खल्ती, आईएमई–पे, फोन–पे लगायतका डिजिटल वालेटबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । यसको लागि यी एपमा रहेको बसको चिह्न भएको ठाउँमा क्लिक गरेर गाडी चड्ने ठाउँ र जानु पर्ने ठाउँ रोज्नु पर्छ । ठाउँ रोजेपछि आफू कहिले जाने हो त्यसमा पनि क्लिक गर्नुपर्छ ।
त्यसपछि त्यो दिन उपलब्ध भएका गाडीको सूची आउँछ । आफूलाई चाहिने सुविधा र भाडा अनुसारको गाडी छानेपछि सिटको चित्र आउँछ । ...
काठमाडौः दसैंका लागि असोज १ गतेदेखि बसको टिकट खुला हुने भएको छ।
बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रहरी, सडक विभागबीच भएको छलफलमा यो सहमति भएको हो।
संघका अध्यक्ष स्वाँरले असोज १ गतेदेखि बसको टिकट खुलाउने निर्णय भएको बताए।
उनले असोज १ गतेबाट…
दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अनलाइनबाटै गर्न सकिने भएको छ । बुधबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसको अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।
अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नुपर्ने सहमति भएको छ ।
दशैं मनाउन घर जानेहरूलाई लक्षित गर्दै असोज १ गते...
सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच