‘मूल्य बढ्नुमा सरकार जिम्मेवार’

रुस र युक्रेनबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै स्थानीय बजारमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्यवृद्धि भएको स्विकार्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले त्यसको जिम्मेवार सरकार भएको दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

विश्वविद्यालयहरुको तालबन्दी खोल्न सरकार जिम्मेवार भएन

कास्की क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मुलुकका विभिन्न विश्वविद्यालयहरुमा भैरहेको तालाबन्दी खोल्न सरकार जिम्मेवार नदखिएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भट्टराईले प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा भएको तालाबन्दीले आम विद्यार्थीहरूमा निराशा बढाएको भन्दै सरकार यो विषयमा कत्ति पनि जिम्मेवार नदेखिएको आरोप लगाउनुभयो । उहाँले …

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको

नागरिक शिक्षित र सुसुचित भएमात्रै सरकार जिम्मेवार बन्न सक्छ - प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको सूचनाको हकलाई सूनिश्चित गर्न संचारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकलाई शिक्षित र सुसुचित गर्ने गरेर...

‘संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार भएन’

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धि आफैँले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो । २०७५ साल मङ्सिर २४ गते आफैँले बनाएको संघीयता सम्बन्धी २९ बुँदे रोडम्याप समेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरू जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बत

'अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार'

अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको ऊर्जामन्त्री क्रिस बोवेनले दाबी गरेका छन्।...

माइतिघरमा द्धन्द्धपीडितको धर्ना : सरकार जिम्मेवार होइन, रमिते बन्यो (फोटोफिचर)

शान्ति सम्झौताको १५ वर्ष र आयोग गठनको ७ वर्ष बित्दा पनि सरकार द्धन्द्धपीडितको पीडा सम्बोधन गर्न जिम्मेवार नभएको भन्दै द्धन्द्धपीडित आन्दोलनमा उत्रिएका छन् । बुधबार माइतिघर मण्डलामा पीडितहरु सरकार रमिते...

एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप : सुरेन्द्र पाण्डे

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन् ।उपाध्यक्ष पाण्डेले एमसीसी संसद्बाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनी समेत दिए । सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीमाझ उहाँले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए […]

एमसीसी सम्झौताबारे सरकार जिम्मेवार छैन : सुरेन्द्र पाण्डे

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौंताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन् ।

अफगानिस्तान तालीवानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार छ : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालीवानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले तालीवानको सामना नगरी राष्ट्रपति देश छोडेर भाग्नु र अफगानी सेनाको लाचारीपनका कारण देश तालीवानीको हातमा गएको आरोप लगाएका हुन । अफ्गानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको भने बाइडेनले बचाउ गरे । […]