अफगानिस्तान तालीवानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार छ : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालीवानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले तालीवानको सामना नगरी राष्ट्रपति देश छोडेर भाग्नु र अफगानी सेनाको लाचारीपनका कारण देश तालीवानीको हातमा गएको आरोप लगाएका हुन । अफ्गानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको भने बाइडेनले बचाउ गरे । […]

सम्बन्धित सामग्री

बाइडनले भने- तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार जिम्मेवार

१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’ आइतबार […]