काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारीसाधन प्रयोग गर्दा उपयुक्त नहुने बताएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारीसाधनमा मतपत्र ल्याएको कारणले आफूहरु हार्नुपरेको […]