ज्येष्ठ सदस्य ‘बेपत्ता’ भएपछि सुदूरपश्चिममा बहुमत सांसदले गरे बैठक बाेलाउन लिखित माग

कैलाली । सुदूरपश्चिम प्रदेशका बहुमत प्रदेश सभा सदस्यहरूले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न माग गरेका छन् । आज प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेश सभा सदस्यहरूले संसद बैठक आह्वान गर्न माग गरेका हुन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा २९ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश […]