प्रचण्डलाई भेटेलगत्तै ओलीसँग छलफल गर्न बालकोट पुगे गृहमन्त्री लामिछाने

काठमाडौं, पुस १६ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटर गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन्। बालुवाटरमा प्रचण्डसँग सर्वसाधारणलाई सिंहदरबारमा सहजै प्रवेश गर्न दिनेबारे छलफल गरेर लामिछाने बालकोट पुगेका हुन् । सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गर्दै आएको छ । सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति, शक्ति बाँडफाँड […]

सम्बन्धित सामग्री

बालकोटको छतमा ओलीसँग गृहमन्त्री लामिछानेको घमाइलो गफ

काठमाडौं, १६ पुष । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछाने आज विहान अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए । ओलीसँगको भेटमा मन्त्रालय भागबण्डाका बारेमा विशेष छलफल भएको बताइएको छ । सत्ता साझेदार सात दलबीच अझैपनि मन्त्रालयय भागबण्डाबारेमा सहमति जुट्न सकेको छैन […]

केपी ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने

एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान गृहमन्त्री लामिछाने बालकोट पुगेका हुन् ।

नवनियुक्त उपप्रधानमन्त्री लामिछानेलाई बालकोटमा न्यानो आतिथ्यता

काठमाडौं, १२ पुष । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गृहमन्त्री लामिछाने आज साँझ बालकोट पुगेका हुन् । सो क्रममा अध्यक्ष ओलीले मन्त्री लामिछानेलाई बधाई दिनुको साथै सफल कार्यकालको लागि पनि शुभकामना दिएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालपछि दोस्रो वरियतामा रहेका […]

अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने बालकोटमा

अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।