बालकोटको छतमा ओलीसँग गृहमन्त्री लामिछानेको घमाइलो गफ

काठमाडौं, १६ पुष । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछाने आज विहान अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए । ओलीसँगको भेटमा मन्त्रालय भागबण्डाका बारेमा विशेष छलफल भएको बताइएको छ । सत्ता साझेदार सात दलबीच अझैपनि मन्त्रालयय भागबण्डाबारेमा सहमति जुट्न सकेको छैन […]