काठमाडौं, १२ पुष । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गृहमन्त्री लामिछाने आज साँझ बालकोट पुगेका हुन् । सो क्रममा अध्यक्ष ओलीले मन्त्री लामिछानेलाई बधाई दिनुको साथै सफल कार्यकालको लागि पनि शुभकामना दिएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालपछि दोस्रो वरियतामा रहेका […]