स्थानीय चुनावमा गठबन्धन : कति उपयोगी र कति व्यावहारिक ?

मधेसमा कांग्रेसको भोट कम्युनिस्टभन्दा मधेस केन्द्रित दलहरुले तान्ने गरेका हुन्छन् । कम्युनिस्टहरुप्रति मधेसी समुदायमा खासै आकर्षण छैन । कम्युनिस्टको सस्तो नारा र नक्कली राष्ट्रवादप्रति नकारात्मक धारणा राख्छन मधेसीहरू ।