काठमाडौं । खुला रुपमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरामाथि काठमाडौं महानगरपालिकाले प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी हैजा फैलिन सक्ने भएकाले वर्षायामभर यस्तो खानेकुरा बेच्न नदिनेबारे महानगरपालिकाले गृहकार्य गरिरहेको छ । तर, यो कति वैज्ञानिक र व्यावहारिक छ त ? जनस्वास्थ्यविद् बाबुराम मरासिनी फोहोर पानी, बासी सामग्री मिलाएर बेचिने खानेकुराले नागरिकको स्वास्थ्य हानि गर्छ, तर […]
वास्तवमा भन्ने हो भन्ने काठमाडौं फिल्म निर्माणको एउटा ठूलो हब हो । त्यसैले काठमाडौंबाट नजिक पर्ने ठाउँ आवश्यक पर्ने हो । दोलखा टाढा छ र सहजता कम हुन्छ भन्ने कुरालाई चाहिं चलचित्र विकास बोर्डले पुनर्विचार र प्रश्न गर्ने कामै गरेको छैन ।
काठमाण्डू महानगरपालिकाको आठौँ कार्यपालिका बैठकले प्रत्येक वडामा चिकित्सकदेखि नर्स करारमा नियुक्त गर्ने निर्णय गरेको छ। महानगरपालिकाले किन यसो गर्न आवश्यक देख्यो? महानगरपालिकाको प्रयास कति आवश्यक?
कम्पनीहरूले पाँच दिन कार्य हप्ताको अवधारणाका साथ प्रयोग गरिरहेका छन् । कतिपयले यसलाई अपनाइसकेका छन् भने कतिपय यो अभ्यासलाई अगाडि बढाउन हिचकिचाउँछन् । नेपालमा पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको कुरा सर्वांक भएका छन् । पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि कम विदेशी मुद्रा खर्च हुन्छ भन्ने विश्लेषणका […]
युटोपियन समाजको अर्थ विभेद शून्य समाज हो, जहाँ जातीय, वर्गीय, क्षेत्रीय, लैंगिकलगायतका विभेद रहँदैनन् । कम्युनिस्टहरूको सिद्घान्तमा साम्यवाद भनेको यही होला । कम्युनिस्टहरूले विश्वलाई नै एउटा घर मान्छन् । वाउन्ड्रिलेस समाजको कल्पना गर्छन् । उनीहरूको सिद्घान्तमा धर्म, संस्कृति र संस्कार पाइँदैन । नेपालका कम्युनिस्टहरूले हाम्रो पूर्वीय वैदिक दर्शन एवं चिन्तनलाई मिथ्या भन्ने गर्छन् । यसैगरी, […]
The post युटोपियन समाजको कल्पना, कति व्यावहारिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
२९ असार, काठमाडौं । २०७२ वैशाखमा गएको शक्तिशाली भूकम्पले मुलुकमा धनजनको ठूलो क्षति मात्रै गरेन बलियो संरचना निर्माणको चेत दिएर गयो । संरचना निर्माणमा पनि परम्परागत कि आधुनिक शैलीको संरचना भन्ने चर्चा शुरु भयो । यसले परम्परागत शैलीको महत्वबारे पनि धेरैले जान्ने, बुझ्ने मौका पाए । हुम्ला सिमकोटका विजय लामाले चार वर्षअघि सात करोड खर्चिएर […]
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वा...
प्रदेश सरकारले सबै कर्णालीवासीको विपद् जोखिम बिमा गरेर नौलो काम थालेको भए पनि कतिपयले सस्तो लोकप्रियताको लागि करको दुरुपयोग भएको भन्दै विरोध गरेको छन्।