कर्णालीवासीको एकमुष्ट विपद् बिमा कति व्यावहारिक

प्रदेश सरकारले सबै कर्णालीवासीको विपद् जोखिम बिमा गरेर नौलो काम थालेको भए पनि कतिपयले सस्तो लोकप्रियताको लागि करको दुरुपयोग भएको भन्दै विरोध गरेको छन्।