स्मिथ शतकबाट चुक्दा इंल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथ शतक बनाउन चुक्दा घरेलु टोली अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनायो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय १४ बलमा ५ चौका […]

सम्बन्धित सामग्री

अफगानिस्तानद्वारा इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौँ –  एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानले इंग्ल्यान्डलाई २ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। प्रतियोगितामा पहिलो जितको खोजिमा रहेको अफगानिस्तानका लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेलेका थिए। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ८४ रन बनाएका थिए। उसका लागि रहमनुल्लाह गुर्वाजले ८० रन बनाउँदा […]

‘नयाँ ब्रोकर आएपछि बजार प्रतिस्पर्धात्मक भएको छ’

नयाँ ब्रोकर सञ्चालनमा आएपछि सेयर बजार प्रतिस्पर्धात्मक भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । नयाँ ब्रोकर कम्पनीको संगठन धितोपत्र ब्रोकर एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ ब्रोकरको...

वेस्टइन्डिजसँग युएईको प्रतिस्पर्धात्मक हार

एजेन्सी – घरेलु टोली युएईले दोस्रो ओडिआई खेलमा टेस्ट टोली वेस्टइन्डिजसँग प्रतिस्पर्धात्मक ७८ रनको हार व्यहोरेको छ । तीन ओडिआई खेलको सिरिज वेस्टइन्डिजले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २८ रन बनायो । शारजाहको ४० डिग्रीको गर्मीमा […] The post वेस्टइन्डिजसँग युएईको प्रतिस्पर्धात्मक हार first appeared on Hamro Khelkud.

नेपाललाई मलेसियाको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली मलेसियाले दोस्रो टि२० आई खेलमा नेपाललाई ९७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो । मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाइन् । मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंगम […] The post नेपाललाई मलेसियाको प्रतिस्पर्धात्मक लक्ष्य first appeared on Hamro Khelkud.

‘बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्छ’

विश्व व्यापार झन् जटिल, प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण भएको बेला नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न थप क्षमता बढाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।...

गण्डकीलाई बागमतीको प्रतिस्पर्धात्मक लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेशलाई ८९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ८८ रनमा अल आउट भयो । बागमती प्रदेशको लागि सोनी पाख्रिनले ४१ बलमा २ चौकासहित सर्वाधिक २१ रन बनाइन् । […]

सुदूरपश्चिमलाई मधेशको प्रतिस्पर्धात्मक लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । मधेशकी साना प्रविनले ४९ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । प्रविन बाहेक अन्यले राम्रो […]

पाकिस्तानसँग नेदरल्यान्ड्सको प्रतिस्पर्धात्मक हार

एजेन्सी– नेदरल्यान्ड्सले पहिलो ओडिआई खेलमा टेस्ट टोली पाकिस्तानसँग प्रतिस्पर्धात्मक १६ रनको हार बेहोरेको छ । नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध खेलमा कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेन । जितको लागि ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९८ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले ६० बलमा […]

प्रतिस्पर्धात्मक खेलमा सुष्माको हार

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङले प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेकी छिन् । ४६ देखि ४८ तौल समुहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिलट डिसिजनमा पराजित हुन पुगेकी हुन् । सुष्माले शानदार रुपमा आत्मविश्वासका साथ फाईट खेलेपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकिनन् । सुष्मालाई आफ्नो […]

चेन्नईलाई पन्जाबको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर लियाम लिभिङस्टोनको आक्रामक अर्धशतकको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई १ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनायो । पन्जाबका लियाम लिभिङस्टोनले ३२ बलमा […]