काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली मलेसियाले दोस्रो टि२० आई खेलमा नेपाललाई ९७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो । मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाइन् । मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंगम […]
The post नेपाललाई मलेसियाको प्रतिस्पर्धात्मक लक्ष्य first appeared on Hamro Khelkud.